घुमाव

ना. [√ घुम्+आउ]

  1. समभूमिमा देखिने नदीको मोड; घुम्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)