घुम्टी
ना. [घुम्टो+ई]
- बिहामा दुलहीको शिर ढाक्ने सितारा, जरी आदि जडिएको झलझल गर्ने मूल्यवान् पछ्यौरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [घुम्टो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)