घुम्ती

ना. [घुम्+ती]

  1. घुमाउरो परेको बाटो; घुम्नुपर्ने ठाउँ; कुहुनेटो; मोड।
  2. घुम्ने खालको; घुमेको; घुमाउरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)