घुम्ती अदालत

ना.

  1. सरकारबाट जिल्लाजिल्लामा छिन्न बाँकी रहेका मुद्दामामिलाहरू छिनाउन र दुनियाँलाई पिरमर्का परेमा न्याय, इन्साफ दिनदिलाउन दौडाहाका रूपमा खडा गरिएको अदालत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)