घुम्ती लिक

ना.

  1. रोपवे क्यारियर आउँदा-जाँदा स्टेसनमा गुड्न बनाइएको लिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)