घुम्ती पुस्तकालय

ना.

  1. गाडी वा यानद्वारा प्रमुख स्थलमा घुम्दै सर्वसाधारण सदस्यहरूलाई पुस्तक लेनदेनको सेवा पुर्‍याउने वा कुनै ठुलो पुस्तकालयको त्यस्तो अङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)