घुर्नु

अ.क्रि. [अ.मू. घुर्+नु]

  1. निदाएका बेलामा घाँटीबाट घुरघुर शब्द निस्कनु।
  2. घुर्रघुर्र शब्द आउने गरी ढुकुर, परेवा आदि बोल्नु।
  3. मही पार्दा घारघुर शब्द निस्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)