घुर

ना. [प्रा. घूरा]

  1. तिघ्रा, जाँघ (जस्तो- घुर जोर्नु, घुर थाप्नु, घुर थापेर सुत्नु इ.)।
  2. काख।
  3. सुत्ने ठाउँ; शयनस्थान, ओछ्यान; बिछ्यौना।
  4. अदृश्य; नदेखिने (जस्तो- घुरमैलो।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)