घुर्र

क्रि.वि. [अ.मू. घुर्+र]

  1. निदाएका बेलामा घाँटीबाट घुरेको शब्द निस्कने गरी।
  2. ढुकुर, परेवा आदि घुर्दा शब्द आउने किसिमले।
  3. गह्रौँ वस्तु घिसार्दा शब्द आउने चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)