घुर्‍यान

ना.

  1. गाउँघरमा करेसाबारीको नजिकै रहेको भाँडा माझ्ने ठाउँ; घुरान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)