घुसघुस

क्रि.वि. [अ.मू. घुस्+अ (द्वि.)]

  1. भित्रभित्रै छासछुस कुरा लाउने चालसँग; चुक्ली लाउने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)