घुसघुसे

वि.

  1. घुसघुस गर्ने; छासछुस कुरा लाउने; चुक्ली लाउने; मुसमुन्द्रे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)