घुसमुन्ट्याइ

ना. [√ घुसमुन्टि (+याइ)]

  1. घुसमुन्टिने क्रिया वा प्रक्रिया।[घुसमुन्ट्याउ+आइ]
  2. घुसमुन्ट्याउने क्रिया वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)