घुसमुन्टो

ना. [घोसे+मुन्टो]

  1. भुईंतिर फर्किएको मुन्टो; घोसे पारिएको मुन्टो; तलतिर झुकेको मुन्टो वा मुख।
  2. घोप्टो परेको मुन्टो; उभिन्डो अनुहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)