घुसान

ना.

  1. बढारकुँढार गरिने कुनै वस्तुको रहलपहल; घुरान; कसिङ्गर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)