घुसार्नु

स.क्रि. [घुस्+आर्+नु]

  1. कुनै वस्तु पुग्ने ठाउँमा घुसाउनु, छिराउनु वा पसाउनु।
  2. कपालमा फूल आदि सिउरनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)