घुस्यौटी

ना. [घुसाउ+यौटी]

  1. पेट; भुँडी। (उदा.- त्यति खानेकुराले त उसको घुस्यौटी नै भरिएन होला)।
  2. ह्याकुल्लो। (उदा.- थोरै आगोले त घुस्यौटी सेकाउन पनि पुग्दैन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)