घुस्यौटो
ना. [घुसाउ+यौटो]
- कुनै वस्तु घुसारिने आधार; दाम्लाको गाँठो छिराउने ठाउँ; पस्यौटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [घुसाउ+यौटो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)