घुस्रनु

अ.क्रि. [√ घुस्]

  1. टाकटुक गरेर वा जसोतसो कुनै ठाउँमा पस्नु; घुस्नु।
  2. शरण पर्नु; पिछा पर्नु।
  3. ओत लाग्नु; आश्रय लिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)