घुस्स

क्रि.वि. [अ.मू. घुस्+स]

  1. घुस्सा हान्ने गरी; घुच्च।
  2. रिसाएर नबोली बस्ने चालले; ठुस्स।
  3. गह्रौँ भईकन नरम वस्तु भुइँमा रगेडिने गरी घिसार्दा शब्द आउने गरी; घस्स।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)