घुस्सा

ना. [घुस्स+आ]

  1. कसैलाई पिट्न उठाइने कसिएको मुक्का; घुच्चा।
  2. त्यस किसिमले गरिने प्रहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)