घृष्ट
वि. [सं.]
- घोटिएको वा रगेडिएको।
- घिसिएको।
- घिसारिएको; तानिएको।
- ध्वनिविज्ञानअनुसार घर्षणबाट उत्पन्न हुने उष्मीभूत व्यञ्जन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)