घेर्नु
स.क्रि.
- कुनै वस्तुलाई चारैतिरबाट मानिस वा अन्य केही चिजले घेरा दिनु; घेरामा पार्नु; छेक्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)