घैँटी

ना. [घैँटो+ई]

  1. सानो घैँटो; सानो खालको माटाको गाग्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)