घैँटे

वि. [घैँटो+ए]

  1. नबढेको; पुड्को; बामपुड्के; डल्ले (व्यक्ति)।
  2. घैँटो जस्तो; घैँटाका छाँटको। स्त्री. घैँटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)