घैँटो
ना. [सं. घट]
- माटाको घडा; गोल्फु।
- सानो खालको गाग्रो।
- मान्छेको मनपेट (प. ने.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)