घोक्रिनु

अ.क्रि. [घोक्रो+इ+नु]

  1. घोक्रोजस्तो समरो हुनु।
  2. छिप्पिनु; जालो पस्नु (घिरौँला आदि)।
  3. घोक्रामा समातिएर धकेलिनु; गर्दनमा अँठ्याइएर उछिट्टिनु; गलहत्तिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)