घोक्रेछुत्ती/घोक्रेसुत्ती

ना. [घोक्रो+सुत्त+ई]

  1. घोक्रामा समातेर हुत्त्याउने क्रिया; गलहत्ती; ठ्याक खुवाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)