घोक्रो
ना. [सं. घोष?]
- श्वासनली तथा गोजेरोभन्दा माथि र हाब्रोभन्दा तलतिरको भाग; घाँटी; गर्धन; घिच्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. घोष?]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)