घोक्र्याउनु
स.क्रि. [घोक्रो+याउ+नु]
- कसैलाई घोक्रामा समातेर हुत्त्याउनु; गलहत्याउनु; गर्दन्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [घोक्रो+याउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)