घोक्र्याउने

ना.

  1. डाँडाभाटा गर्नुभन्दा पहिले ठुलाठुला काठ वा बाँस छानाका दुवै पाखाबाट धुरीसम्म ल्याएर जोडिने सामान; भ्याल्सी।
  2. घोक्रामा समातेर हुत्त्याउने। (उदा.- घोक्र्याउनेले घोक्र्याइहाल्यो, अब पाखुरा निमोठेर के गर्नु!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)