घोगचा
ना. [नेवा.]
- माटाको भाँडो बनाउँदा प्रयोग गरिने काठको विशेष प्रकारको मुङ्ग्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)