घोक्र्याहट

ना.

  1. घोक्र्याउने वा गलत्त्याउने काम वा अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)