घोघे

ना.

  1. बदमास खालका बस्तु बाँध्न प्रयोग गरिने पाट वा भुत्लाको लठारे डोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)