घोच्नु
स.क्रि.
- कुनै वस्तुभित्र तिखो वा धारिलो वस्तु पसाल्नु; घोप्नु; रोप्नु।
- ठोस्नु; कोच्नु।
- मर्म पर्ने गरी भन्नु; घोचपेच गर्नु।
- बारम्बार सम्झाउनु; अर्ती दिनु; प्रेरित गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)