घोचो
ना. [घोच्+ओ]
- बार बार्नका निम्ति र गाईगोरुका लागि छहारी बनाउनका निम्ति खाँबा, खुट्टी हुने खालको लङ्गुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [घोच्+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)