घोट्नु
स.क्रि. [सं. घोटन+नु]
- कुनै कडा वस्तुलाई चिल्लो, चम्किलो पार्नका निम्ति अर्को वस्तुमा मल्नु वा रगेड्नु।
- खल गर्नु; पिँध्नु।
- खुबसित काम लगाउनु; जोत्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. घोटन+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)