घोडगदाहा

ना. [घोडा+गदाहा]

  1. मधेसका जङ्गलमा पाइने घोडाकै बान्कीको र घोडा जस्तै दगुर्ने गधा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)