घोडचढी
वि. [घोडा+चढ्]
- घोडा चढ्ने; घोडा चढेर सवार हुने; घोडसवार।
- त्यस्तो व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)