घोडचढी रिसल्ली

ना.

  1. विदेशमा रहने वा विदेशबाट आएका राजदूतहरूले प्रमाणपत्र पेस गर्न जाँदा घोडा चढेर अगाडि-पछाडि लाग्ने घोडचढी सिपाही; रिसल्ला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)