घोडताप्रे
ना. [घोडा+टाप]
- तिच्छरो स्वादका पात हुने, घोडाका टापका आकारका राता फूल फुल्ने, आँख्ला-आँख्लाबाट जरा निस्कने, आयुर्वेदमा स्मृति र मेधा बढाउने मानिएको एक प्रकारको लहरे भुइँझार; माण्डूक-ब्राह्मी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)