घोडदौड

ना. [घोडा+दौड]

  1. बाजी राखेर वा बाजी जित्न घोडा दौडाउने खेल।
  2. घोडेजात्रामा काठमाडौंको टुँडिखेलमा दौडाइने र देखाइने घोडाको प्रसिद्ध दौड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)