घोडेटो

ना. [घोडो+एटो]

  1. घोडा चढेर हिँड्न सकिनेसम्मको बाटो; चौपाया जनावर आदिमा मालसामान लदाएर आवतजावत गर्न हुने खालको बाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)