घोडे दुबो

ना. [घोडा+दुबो]

  1. कुशका जस्ता फूल फुल्ने साह्रो र ठुलो एक जातको दुबो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)