घोत्लिनु
अ.क्रि. [घोत+लि+नु]
- ज्यादै पिर परेका बखतमा मुन्टो निहुराएर बस्नु; झोक्राउनु।
- चिन्ताले घोरिनु; सोचाइमा पर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [घोत+लि+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)