घोत

ना. [सं. घट]

  1. किरियापुत्रीहरूलाई भेट्न आउँदा सम्झाउनी र सघाउका निम्ति ल्याइने चामल, चिनी, घिउ, मरिच आदि वस्तु; बिचार।
  2. घत; बिचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)