घोप

ना.

  1. घोपेको वा घोचेको डोब; डाम; घाउको चोट।
  2. पहाडका फेदीमा रहेको जङ्गलले छेकेको ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)