घोप्नु
स.क्रि.
- काँढा, सियो आदिले घोच्नु; खोप्नु; रोप्नु।
- अरिङ्गाल, बारुलो आदिले खिल्नु; छेड्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)