घोप्टिनु

अ.क्रि. [घोप्टो+इ+नु]

  1. जमिनतिर मुख फर्काएर पस्रनु; घोप्टनु।
  2. उभिन्डो पर्नु; उभिन्डिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)