घोप्टे

ना. [घोप्टो+ए]

  1. भर्‍याङको मुखमा घोप्टो पारेर लगाइने वा भर्‍याङको सिरान थुन्ने खापा।
  2. घोप्टो परेको; उभिन्डिएको।
  3. घोप्टो अनुहार भएको।
  4. जति दिए पनि नपुग्ने वा सबै आफैँ खाऊँ भन्ने। स्त्री. घोप्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)